लेखा समितिको सभापतिमा श्रीवास्तालाई चयन




२१ साउन २०७५, काठमाडौं

संसदको लेखा परिक्षणको पहिलो बैठक बसेको छ ।

बैठकले अर्को व्यावस्था नगर्दासम्मका लागि विमलप्रसाद श्रीवास्तालाई सभापतिमा चयन गरेको छ ।
लेखा समिति गठन भएपछि सोमबार लेखा समितिको पहिलो बैठक बसेको हो ।

प्रतिक्रिया दिनुहोस्