चर्चित पोर्न साईटमा नायिका प्रियंकाको भिडियो



केहीदिन अघि रिलिज भएको फिल्म कथा काठमाडौंमा समावेश गीतको भिडियो चर्चित पोर्न साईट पोन हवमा भेटिएको छ । नायिका प्रियंका कार्कीले प्रमोद अग्रहरीसंग रोमान्स गरेको भिडिया उक्त साईटमा नायके अपलोड भएको हो ।

काठमाडौंका होटेल रेस्टुेन्टमा युवायुवती बिच हुने गरेका अन्तरंग सम्बन्धलाई भिडियो मार्फत पर्दामा प्रष्ट्याउन खोजिएको छ । तर फिल्मको गीतमा भएको रोमान्स भागलाई काटेर दुईवटा भिडियो पोन हवले अपलोड गरेको छ । सोही गीतका कारण अभिनेत्री प्रियंका कार्की यतिबेला आलोचित बन्न पुगेकी छन् ।

प्रतिक्रिया दिनुहोस्