
दिनानुदिन समाजमा बलात्कारका घटना बढ्ने क्रम तिब्र भइरहेको बेला मोडल तिर्सना बुढाथोकी भने नेपाली समाजलाई पाच्य नहुने खालका भिडियोहरु फेसबुक मार्फत लाईभ गरिरहेकी
छिन् ।
पहिलेदेखि नै विवादित रहँदै आएकी बूढाथोकीले हालै मात्र फेसबुकमा एक अश्लिल नृत्य अपलोड गरेकी छिन् । जसमा उनलाई राम्रा भन्दा पनि नराम्रा कमेन्टहरुको गरेको देख्न
सकिन्छ ।
तिर्सना बुढाथोकीले फेसबुकमा पोष्ट गरेको भिडियो :
नेपाली समाजमा विकृति फैलाउन मद्दत गरेको भन्दै उनलाई एक व्यक्तिले कमेन्टमा ‘ नेपाली समाजमा यस्तो अश्लिलता अलि पच्दैन । समाजका यस्ता भाईरसहरूलाई के गर्नुपर्ला ? सबै जनाले आफ्नो धारणा कमेन्टमा राख्नुहोला’ भनेका छन् ।





