गर्मी लागेको बहानामा रिमाको ६ बोल्ड पोज



१६ साउन २०७५, काठमाडौं

पछिल्लो समय गर्मी बढेसँगै नायिकाहरु गर्मी छल्ने बहानामा फरक फरक अवतारमा देखा पर्ने क्रम चलिरहेको छ।

भएखारै मात्र गर्मी छल्न भन्दै स्विमिङ गरेको फोटो नायिका श्वेता खड्काले सार्वजानिक गरेकी थिइन्। यतिबेला नायिका तथा मोडल रिमा विश्वकर्माको पनि ६ वटा बोल्ड पोजका तस्विरहरु सार्वजानिक भएको छ।

हेरौं रिमाको उक्त तस्विरहरु यस्तो छ :-

प्रतिक्रिया दिनुहोस्