भिटोफ नेपालको अध्यक्षमा पर्यटनकर्मी ध्रुव सिंखडा विजयी



१६ साउन २०७५, काठमाडौं

नेपालको ग्रामीण पर्यटन प्रबर्धनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको अग्रिणी संस्था गाउँ पर्यटन प्रबर्धन मञ्च (भिटोफ नेपाल) को आगामी श्रावण १५ गते भएको निर्वाचनमा ध्रुव सिंखडा अध्यक्ष पदमा विजयी भएका छन् । फरकफरक दुई समूह नै बनाएर भएको निर्वाचनमा दुवै समूहका उम्मेदवारहरु विजयी भएका छन् ।

नव निर्वाचित कार्यसमितको नामावली

अध्यक्ष : ध्रुव सिंखडा
प्रथम उपाध्यक्ष : दीपक दाहाल
द्वितीय उपाध्यक्ष : गोपाल थापा
महासचिव : जस्फा पाण्डे
सचिव : नवराज थापा
कोषाध्यक्ष : राजकुमार धमला
सहकोषाध्यक्ष : सकुन्तला देवकोटा

सदस्यहरु
जीवन थपलिया
देवीकृष्ण रोकाया
राममणि रिजाल
कुमार बानियाँ

प्रतिक्रिया दिनुहोस्