
काठमाडौँ । मलेसियामा हुने मेघा लाइभ कन्सर्टमा चर्चित रक गायिका सरस्वती लामाले आफुले लगाएको भित्री बस्त्र ‘रातो कट्टु’ खोलेर फाली दिने बताएकी छिन । आफ्नो सामाजिक संजाल फेसबुकमा स्टाट्स लेख्दै भनेकी छन ‘भित्र लगाउने मेरो रातो कट्टु चै मलेसियामा खोलेर फालिदिन्छु’ ।
आफ्नो हट अवतारको फोटो पोष्ट गर्दै दर्शकहरुलाइ उक्साउने पाराले उनले भनेकी छिन्, ‘खाली तलबाट चिह्याएर हेर्नेहरुले त्यसपछी के हेर्दा रहेछन हेर्दैजाउ न ।’
बेलाबखत आफ्नो उत्तेजक र भड्किलो प्रस्तुतीका कारण चर्चामा आइरहने गायिका लामाले गरेको स्टाट्स जस्ताको त्यस्तै :






