कायराको ‘यो त माया हो’ बोलको नयाँ गीत सार्वजनिक



१० साउन २०७५, काठमाडौं

चर्चित नायक आर्यन सिग्देल र नेपालकी महगीं नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह मुख्य भूमिकामा रहेको चलचित्र कायराको यो त माया हो बोलको नयाँ गीत सार्वजनिक भएको छ ।

नरेश भट्टराईको शब्द र कल्याण सिहंको संगीत रहेको गीतमा सुगम पोखरेल र श्रेया सोताङको आवाज रहेको छ । चलचित्रमा को साथसाथै शिशिर राना, हितेश शर्मा, मरिसा श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ भने चलचित्र श्रावण १८ बाट देशव्यापी रुपमा प्रदर्शन हुदैँछ ।

प्रतिक्रिया दिनुहोस्