
१० साउन २०७५, काठमाडौं
तमाङ समुदायको विविध पक्षमाथि जागरण ल्याउने उद्देश्यले काठमाडौंमा तामाङ ज्ञान महोत्सव आयोजना गर्न लागिएको छ ।
जापानका लागि पूर्व राजदूत डा. गणेश योञ्जनको संयोजकत्वमा तामाङ जातिको इतिहास, राजनीति, मातृभाषा, शिक्षा र महिला अधिकार लगायतको विषयमा कार्यपत्र प्रस्तुत गर्ने गरी तेस्रो तामाङ ज्ञान महोत्सव भदौ ६ र ७ गते काठमाडौंमा हुने विज्ञप्ती मार्फत बताईएको छ ।

तामाङ ज्ञान महोत्सवमा जारी विज्ञप्ती :





