बंगलादेशमा पढेका ९० प्रतिशत डाक्टरले सर्टिफिकेट किनेर ल्याउँछन् : सांसद गगन थापा (भिडियो सहित)



१० साउन २०७५, काठमाडौं

गोविन्द केसीको नाममा सरकार विरुद्धको सडक आन्दोलनका क्रममा भाषण गर्दै नेपाली कांग्रेसका नेता गगन थापाले बंगलादेश, फिलिपिन्स र चीनमा एमबिबिएस अध्ययन गरेर फर्किएका ९० प्रतिशत विद्यार्थीले सर्टिफिकेट किनेर ल्याउने गरेको आरोप लगाएका छन ।

केही दिनअघि बंगलादेशमा पढ्ने विद्यार्थीमाथि टिप्पणी गरेकै कारण कानुनमन्त्री शेरबहादुर तामाङले नैतिकताको कारण देखाउँदै पदबाट राजीनामा दिईसकेका छन् । तर गगन थापा भने सरकारलाई माफिया भन्दै सरकारी अस्पताल बन्द गराएर नीजि अस्पताल संचालन गराईरहेका छन् ।

नेता थापाको द्वैध चरित्रको सामाजिक संजालमा चर्काे आलोचना भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्