
०९ साउन २०७५, काठमाडौं
सबैलाई हसाउँने मनोज गजुरेल विभिन्न स्टेज कार्यक्रममा गायक गायिकालाई व्यङ्गय गरेरै भएपनि गीत गाउँथे ।
पारिवारीक कारणले समाजमा निकै खुल्न गाह्रो मानिरहेका हाँस्यकलाकार मनोज गजुरेल अहिले के गर्दै होलान् ? हसाँदा हसाउँदै गजुरेलले आफ्नै पाराले कम्पोज गरेको जीवन सम्बन्धी मार्मिक गीत सार्वजनिक गरेका छन् । उक्त गीतमा उनले मार्मिक तस्वीर प्रयोग गरेका छन् ।
गजुरेलले गीत मार्फत जीवन संघर्ष हो भन्ने सन्देश दिएका छन् ।





