युवा विद्यार्थीको एउटै माग : सवै मेडिकल कलेज राष्ट्रियकरण गर



०६ साउन २०७५, काठमाडौं

डा. गोविन्द केसीको मागले उपत्यकामा मेडिकल कलेज खोल्न नपाउने मागलाई आधार मानी कांग्रेसका कार्यकर्ताहरुले वितण्डा मच्चाउन थालेपछि तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रका युवा विद्यार्थी संगठनका अध्यक्षहरुले सामुहिक हस्ताक्षर गरी प्रेस विज्ञप्ती जारी गर्दै सवै शिक्षण अस्पतालहरुलाई राष्ट्रियकरण गर्न माग गरेका छन् ।

नेकपाका शक्तिशाली जनवर्गीय संगठनहरुले शिक्षण अस्पतालहरु राष्ट्रियकरण गर्नुपर्ने मागले आन्दोलन नयाँ दिशामा मोडिने संकेत देखिएको छ ।

जारी प्रेस विज्ञप्ती :

प्रतिक्रिया दिनुहोस्