विश्वकप उपविजेता क्रोएसियालाई स्वादेशमा भव्य स्वागत ( तस्विर सहित)



०६ साउन २०७५, काठमाडौं

रसियामा सम्पन्न भएको विश्वकपको उपविजेता टोली क्रोएसियाली फुटबल टोलीलाई स्वादेश फर्किएसँगै भव्य स्वागत गरिएको छ। गत असार ३१ गते भएको फाइनलमा फ्रान्ससँग ४-२ ले पराजित बनेको क्रोएसिया फाइनल सकिएको भोलि पल्टै स्वादेश फर्किएको थियो।

विश्वकप इतिहासमा क्रोएसियाको यो नै पहिलो सर्वोकृष्ट प्रदर्शन रहेको थियो। क्रोएसियाली जनताले क्याप्टेन लुका मोड्रिच र उनको टोलीको प्रशंसा गर्दै भब्य स्वागत गरेका थिए। उत्कृष्ट खेलाडी बन्दै मोड्रिचले गोल्डेन बल समेत जितेका थिए।

स्वागतका तस्विरहरु :-

प्रतिक्रिया दिनुहोस्