सुशान्त खत्री र आचँल शर्माको पिच रोड बोलको गीत सार्वजनिक



०४ साउन २०७५, काठमाडौँ

चर्चित डान्सर सुशान्त खत्री र नेपालकी सुपरहिट नायिका आचँल शर्मा फिचरिङमा रहेको पिच रोड बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

उक्त गीतलाई सन्तोष कुमार र राजेन्द्र भट्टले लेखेका हुन् भने गीतमा संगीत पनि यिनै दुईले भरेका छन् । समीर आचार्य र विन्दा तिवारीको आवाज रहेको गीतको कोरियोग्राफी सुशान्त खत्री र राजीव समरले गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्