हेमन्त शर्माको नयाँ गीत सार्वजनिक (भिडियो सहित)



०४ साउन २०७५, काठमाडौँ

गायक हेमन्त शर्माको ‘पातली मोह’ नामक नयाँ गीत सार्वजनिक भएको छ । हेमन्त शर्माकै शब्द संगीत र स्वर रहेको गीतमा हेमन्त र अलिसाले मोडलिङ गरेका छन् ।

शर्मा आफैले निर्देशन गरेको ‘पातली कै माया लाउनी’ को म्यूजिक भिडियोलाई शिव बि.क ले कोरियोग्राफी गरेका हुन् । ज्ञानेन्द्र शर्माले खिचेको म्यूजिक भिडियोलाई विकास धमलाले सम्पादन गरेका हुन् । पालतीको म्यूजिक भिडियो गायक शर्माले आफ्नै युटुब च्यानल मार्फत सार्वजनिक गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्