
०४ साउन २०७५, काठमाडौं
१. नेपाल बिधार्थी संघकाे १२ अाै महाधिवेशनकाे सन्दर्भमा बिशेष छलफल गर्न केन्द्रिय समितिकाे बैठक।
स्थान:-ने.का.केन्द्रिय कार्यालय,सानेपा।
समय:-११:००बजे।
२. पुष्पलाल स्मृति प्रतिष्ठान ललितपुरकाे अायाेजनामा पुष्पलालकाे ४० अाै स्मृति दिवसकाे अवसरमा बर्तमान सन्दर्भमा पुष्पलालका बिचारहरु बिषयक बिचार गाेष्ठी कार्यक्रम।
स्थान:-ललितपुर बार एसाेसियन हल,लगनखेल।
समय:-१३:३०बजे।
३. मनमाेहन पार्क निर्माण समितिकाे अायाेजनामा बृक्षाराेपण कार्यक्रम।
स्थान:-मनमाेहन पार्क,सानेपा।
समय:-०८:००बजे।
४. युवा संजाल अभियानले सम्पुर्ण शिक्षण अस्पताल सरकारकाे पुर्ण स्वामित्वमा ल्याउन दवावमुलक कार्यक्रम।
स्थान:-माईतिघर मण्डला।
समय:-१५:००बजे।
५. डा.गाेबिन्द के.सी.ऐक्यबद्वता समुहकाे अायाेजनामा खबरदारी सभा कार्यक्रम।
स्थान:-माईतिघर मण्डला।
समय:-प्रत्येक दिन १७:३०बजे।
६. अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ लगायत चार महासंघले सरकारले हालै घाेषणा गरेकाे मजदुरहरुकाे न्युनतम पारिश्रमिक बिरुद्व थप संघर्षका कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रम।
स्थान:-संवाद डवली,अनामनगर।
समय:-१४:००बजे।
७. डा.गाेबिन्द के.सी.द्वारा अामरण अनशन कार्यक्रम।
स्थान:-त्रि.वि.शिक्षण अस्पताल,महाराजगंज।
समय:-मिति२०७५/०३/१६गतेबाट जारी।
८. मलेठ घटनाकाे प्रतिवेदन फिर्ता लिन बिराेध स्वरुप ज्ञापनपत्र बुझाउने कार्यक्रम।
स्थान:-राष्ट्रिय मानवअधिकार अायाेगकाे कार्यालय,हरिहरभवन।
समय:-१३:००बजे।
९. साेलिडारिटी फर डा.गाेबिन्द के.सी.अलाईन्सकाे अायाेजनामा बिशाल क्यान्डल लाईट कार्यक्रम।
स्थान:-माईतिघर मण्डला।
समय:-१९:००बजे।
१०. सभामुखको अाज
सभामुखज्यूले जनसंख्या तथा विकासका लागि सांसदहरूको मञ्च नेपालले अायोजना गरेको “संविधान कार्यान्वयन, संघ र प्रदेश बीचको अन्तरसम्बन्ध र दिगो विकास” विषयक अन्तरक्रिया कार्यक्रमलाई प्रमुख अतिथिको रूपमा सम्बोधन गर्नुहुनेछ ।
स्थान : होटेल अन्नपूर्ण, दरबारमार्ग
मिति : २०७५ साउन ४
समय: बिहान ९:०० बजे





