‘जुनमा राखु तिमीलाई’ मा पल र आँचलको प्रेम झल्कियो (भिडियो सहित)



०३ साउन २०७५, काठमाडौं

केहि समययता भिडियोमासँगै नदेखिएका नायक पल शाह र आँचल शर्मा पुनः एकपटक ‘जुनमा राखु तिमीलाई’ मा सगैं देखिएका छन् । गीतको म्युजिक भिडियोमा दुबैको प्रेम झल्किएको छ ।

प्रदीप ढकाल र निखिता थापाको स्वर रहेको गीतकोे कोरियोग्राफी पल आफैंले गरेका हुन् भने भिडियोलाई विकास सुवेदीले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्