दलित भनी काखे छोराकी आमा रविनालाई श्रीमानले छाडेपछि…(भिडियो सहित)



०१ साउन २०७५, काठमाडौं

एकजना व्यक्तिले सामाजिक संजालमा लाईभ गरेको भिडियो अहिले निकै नै भाइरल भईरहेको छ । जहाँ आफ्नो श्रीमानले एक महिला र बच्चालाई दलित भन्दै छाडिदिएका छन् ।

श्रीमानले छाडेपश्चात रविना वादी र उनका काखे छोराको बेहाल भएको छ । सार्वजनिक भिडियोमा रविनाले, ‘बाबु बिना सधै अर्काको भरमा बच्चालाई कसरी हुर्काउने बच्चाको भविष्यको लागि भएपनि फर्की आउन श्रीमानलाई आग्रह गरेकी छिन् ।’

अहिले विभिन्न सहयोगी व्यक्तिले सहयोग गरिरहेरका कारण बच्चालाई बचाउन सकेकोे भन्दै उनले सधै बच्चालाई अरुको भरमा कसरी हुर्काउने भनेर बिलौना गरेकी छिन् ।

भिडियो :

प्रतिक्रिया दिनुहोस्