जापानको प्राकृतिक विपत्तिबारे जानकारी गराउन एनआरएनएद्वारा प्रेस विज्ञप्ति जारी



२८ असार २०७५, काठमाडौं

सदियौंदेखि रही आएको नेपाल र जापानको सुमधुर सम्बन्ध तथा बहुसंख्यक नेपालीहरुको बसोबास रहेको जापानले प्राकृतिक विपत्तिका कारण भोगिरहेको क्षतिप्रति गैर आवासीय संघ (एनआरएनए)ले दुःख व्यक्त गरेको छ ।

जापानमा केही दिन देखिको अत्याधिक वर्षाका कारण बाढी र पहिरोले जनधनको ठूलो क्षति भएको छ । यस्तो अवस्थामा जापानमा रहेका नेपालीहरुको बारेमा जानकारी गराउन गैर आवासीय संघ (एनआरएनए) द्वारा प्रेस विज्ञप्ति जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्