घर नजिकको खोलामा बाढी आएपछि अशोकको परिवार आफन्तको शरणमा (भिडियो सहित )



२८ असार २०७५ ,काठमाडौं

अशोक दर्जीको घर यतिबेला तिब्र गतिमा निर्माण भईरहेको छ ।

घर निर्माण हुदै गरेता पनि अहिले अशोकको परिवार बस्दै आएको घर नजिक खोला रहेकोले उक्त खोलामा बाढी आएर त्रास दिएको कारण उनको परिवार अहिले आफ़ान्ताको घरमा बस्दै आएका छन्।

घर नजिकै खोला छ , असार लागेसँगै लगातारको वर्षाले खोलामा बाढी आई रहेको छ। बाढीले खोलाले डरलाग्दो रुप लिन्छ। त्यसैले बगाउने दरले आफन्तकोमा बस्न थालेको अशोकका बुबा पूर्ण दर्जीले बताए।

हेर्नुस भिडियो

प्रतिक्रिया दिनुहोस्