
डब्लुडब्लुई स्टार इभा मारियालाई रिङ्गमा फाइटका लागि उत्रनु अघि आफ्नो ब्राले धोका दिएपछि वार्डरोब मालफङ्सनको शिकार बनेकी छिन् । रिङ्गमा उनलाई हतारहतार रेफ्रीले टावल दिएका थिए ।
लाइभ चलिरहेको डब्लुडब्लुइ शोमा मारियाको भिडन्त बेकी लिन्चसँग रहेको थियो । उनले आफ्नो चिरपरिचित शैलीमा फ्यानलाई अभिवादन गरिन् र फाईटको लागि रेफ्रीले अनुमति दिए । खेल सुरु भए लगत्तै उनको ब्राको स्ट्रिप चुँडियो । तत्कालै रेफ्रीले प्रतिस्पर्धा रोके र टावल मगाए ।
टावलको सहाराले उनले आफ्नो माथिल्लो भाग छोप्न भ्याएकी थिइन् । यद्यपि मारियाले आफूलाई एक्सपोज हुनबाट भने बचाइन् । एजेन्सी





