‘साली कस्को भेनाको’ को प्रोमो सार्वजानिक (प्रोमो सहित)



२६ असार २०७५ ,काठमाडौं

नेपाली कथानाक चलचित्र साली कस्को भेनाको ‘ को प्रोमो सार्वजानिक भएको छ। कमेडी रस र दुई अर्थ लाग्ने संवाद रहेको प्रोमो ३ मिनेटको रहेको छ।

कलाकारहरु विल्सन विक्रम राई, मरिस्का पोखरेल, बुध्दि तामाङ्ग , रजनी गुरुङ , सुस्मा कार्की, रवि गिरि , जयनन्द लामा, कविता आले, विरेन श्रेष्ठ , पुष्प आचार्य र देव सागर लगायतको अभिनाया रहेको उक्त चलचित्रमा भद्र भुजेलको निर्देशन र प्रसाद श्रेष्ठ, सुरज शाही ठकुरी र मिन घलानको संगीत रहेको छ।

पुष्प आचार्यले लेखेको उक्त चलचित्रमा रामप्रसाद श्रेष्ठ, शुशिल गोपाल न्याच्यो , काजिमान श्रेष्ठ, कमला भट्टराई र मुक्ति अधिकारीको निर्माण रहेको छ। चलचित्र आगामी भदौ २९ गतेबाट देशभर प्रदर्शन हुने भएको छ।

प्रतिक्रिया दिनुहोस्