रोटरी क्लव अफ पशुपतिको अध्यक्षमा गोपाल दंगाल (फाटो फिचर)



२२ असार २०७५, काठमाडौं

रोटरी क्लब अफ पशुपतिको २१ औँ पदस्थापना दिवसको अवसरमा भेलाले रोटरी वर्ष २०१८–१९ को लागि गोपालप्रसाद दंगाललाई सर्वसम्मत रुपमा अध्यक्षमा छनोट गरेको छ ।

पदस्थापनाको अवसरमा कमिटीमा छानिएका सबै सदस्यहरुलाई प्रमुख अतिथि डिष्ट्रिक गर्भनर रोटरीयन संजय गिरीले सपथ गराएका थिए ।

नवगठित कमिटीमा निम्नानुसारको जिम्मेवारी दिर्ईएको छ ।

अध्यक्ष : गोपाल प्रसाद दंगाल
निवर्तमान अध्यक्ष : राजेश न्यौपाने
उपाध्यक्ष : हर्क बहादुर साउद
अध्यक्ष नोमिनी : खेम राज पन्त
सचिव : भुवन सिं कुँवर
सह–सचिव : सजल मास्के
कोषाध्यक्ष : विन्दु प्रकाश जोशी
मेन्टर : देवी राम शर्मा
मेन्टर : राजेन्द्र रिजाल
मेन्टर : विनोद कुमार कार्की
मेन्टर : हरिभक्त बुढाथोकी
मेन्टर : दुर्गा प्रसाद सुवेदी
डाईरेक्टर : ध्रुवप्रसाद घिमिरे
डाईरेक्टर : सुर्यबहादुर अधिकारी
डाईरेक्टर : भरत कार्की

रोटरी क्लब विश्वमा मानवीय सेवाको क्षेत्रमा सबैभन्दा ठूलो र पुरानो संस्था भएको बताउँदै नेपालभरी मात्रै ११६ क्लबमा करिव २५०० सदस्यहरु क्रियाशील रहेको जानकारी आयोजकले दिएका थिए ।

मन्तव्यको क्रममा प्रमुख अतिथि गिरीले, ‘रोटरी क्लब मानवीय सेवामा सर्वाेत्कृष्ट संस्था रहेको बताउँदै दिनको लागि कमाउने समय नकुर्न सदस्यहरुलाई अनुरोध गरेका थिए ।’

     

 

प्रतिक्रिया दिनुहोस्