
२३ असार २०७५, काठमाडौँ
आजको समयमा सोसल मिडियाद्वारा केही न केही अजिब कुरा थाहा भैरहेको हुन्छ जुन कुरा हामीलाई विश्वास गर्नै गाह्रो हुन्छ । तपाईलाई यो कुरा थाहा पाएर अचम्म लाग्न सक्छ । हामीले सानै देखि भूत–प्रेतको बारेमा त धेरै कहानी सुनेका छौ होला । कलिउड, बलिउड, हलिउड चलचित्रमा भूतले महिलासँग सेक्स गरेको देख्दा अचम्म लाग्थ्यो ।
तर बास्तविकतामा यो घटना लण्डनमा बस्ने सियान नामकी महिलाको साथ भएको छ । २६ वर्षिय सियानले आफ्नो घटनाको बारेमा सोसल मिडियाद्वारा सार्वजनिक गरेकी थिइन् । बास्तवमा यो घटना तब घट्यो जब उसको ब्वाईफ्रेण्डसँग उनको ब्रेकअप भयो । उनी आफ्नो घर छोडेर बैल्स नामको गाउँमा गएकी थिइन् । त्यहा उनी एक झुपडीमा बस्थीन् । बस्ने क्रममा उनले एक आत्मासँग शाररीक सम्बन्ध भयो । यो खबर सोसल मिडियामा भाइरल भएपछि मान्छेलाई बिस्वास गर्नै गाह्रो भएको छ । तपाईलाई पनि अचम्म लाग्न सक्छ एक आत्माले मान्छेको साथ यस्तो सम्बन्ध राख्न कसरी सम्भब हुन्छ ?





