कटरिनाको किस सिन सलमानले गरे अस्वीकार



२३ असार २०७५, काठमाडौं

बलिउड चलचित्रमा कटरिनाले किस सिनै दिएको विरलै देख्न पाईन्छ । प्रायः अभिनेत्रीहरू किस सिन दिन निकै अप्ठ्यारो मान्छन् । कटरिनालाई किस सिन गराउन जो–कसैले सकेका छैनन् । हालैको एक भेटमा निर्देशक अलि अब्बासले कटरिनालाई किस सिन दिन सक्नुहुन्छ भनेर सोधेका थिए ।

कटरिनाले सलमानसँग किस सिन दिन तयार रहेको बताइन्, तर यता सलमानले कटरिनासँग किस सिन दिन नसक्ने कुरा बताए । सलमानले आफू उक्त चलचित्रमा अभिनय गर्न तयार रहे पनि किस सिन दिन भने तयार नभएको बताएका थिए ।  यसपश्चात अव निर्देशक अब्बासले के गर्लान् ? स्क्रिप्टमा रहेको किस सिन काट्छन् या यी दुई कलाकार पछि गएर किस सिन दिन तयार हुने हुन् ?

प्रतिक्रिया दिनुहोस्