प्लेनको अन्तिम सिटमा सेक्स गरिरहेको भिडियो भाइरल (भिडियो सहित)



हालैका दिनमा सोसल मिडियामा एक भिडियो भाइरल भैरहेको छ । उक्त भिडियोमा प्लेनको अन्तिम सिटमा एक जोडी आपत्तिजनक अवस्थामा थिए ।

अन्तिम सिटभन्दा ठिक अगाडि रहेकोे एक कपलले प्लेनमा यात्रा गर्ने क्रममा उक्त भिडियो बनाई आफ्नी छोरीलाई पठाएपछि सामाजिक संजालमा यसको चर्चा बढेको हो ।


काइली टुल्ली नाम गरेकी केटीले सो भिडियोलाई ट्वीटरमा राख्दै भनेकी छिन्,‘मेरो वुवाआमा मेक्सिकोको यात्रा गरिरहेका वेला प्लेनको अन्तिम सिटमा एक जोडीलाई सेक्स गरिरहेको अवस्थामा भेटेका थिए ।’

यो भिडियो भाईरल भएपछि सामाजिक संजालहरुमा अनेकौं टिकाटिप्पणीहरु भईरहेका छन् । यस्तैमा एकजनाले भिडियो खिच्नेलाई नै प्रश्न गरेका छन्,‘आमावुवाले आफ्नो छोरीसँग यस्तो भिडियो सेयर कसरी गर्छन् ?

प्रतिक्रिया दिनुहोस्