इतिहासको पानामा रहेका नेपालका अति दुर्लभ र लोभलाग्दा तस्बिरहरु



इतिहासको पानामा रहेका नेपालका अति दुर्लभ र लोभलाग्दा तस्बिरहरु :-

 

बागमती नदीको झलक

 

१९९० को भुकम्प अघिको भिमसेन स्तम्भ अर्थात धरहरा

 

स्व. गिरिजाप्रसाद कोइराला श्रीमतीको साथमा

 

महाकवि देवकोटा डिल्लीवजार नाटक घरमा

 

वि.स. १९९३ तिर न्युरोड

 

टिभीले मानिसमा ल्याएको खुसी

 

नेपाल बन्दको विरोधमा जनता

 

नारायणहिटी दरवार मार्ग

 

सन् १९९५ मा सिंहदरवार

 

नेपालको इतिहासमा धेरै पुरानो पोस्ट कार्ड

 

नेपालको गौचरण विमानस्थल र त्यहा देखिएको चहलपहल र खुसी

 

लाजिम्पाटमा राखिएका गाडीहरु

 

पृथ्वीनारायण शाहको पालाको नेपाली मोहर

 

१९७४ को दुई पैसा पर्ने हुलाक टिकट

 

लामजुङ्गमा १९७५मा लोकसेवा आयोगको परिक्षा दिदै विद्यार्थीहरु

 

पुरानो होटल मेनु

 

 

प्रतिक्रिया दिनुहोस्