मलाई माओवादी र प्रचण्ड अझै मनपर्छ : नायिका रेखा थापा



१६ असार २०७५, काठमाडौं

राष्ट्रिय प्रजातन्त्र पार्टीकी केन्द्रीय सदस्य एवं अभिनेत्री रेखा थापाले आफूलाई अहिले पनि माओवादी केन्द्रको एजेण्डा मनपर्ने बताएकी छिन् ।

राजधनीबाट प्रसारण हुने एक एफएम रेडियोलाई अन्तर्वार्ता दिने क्रममा रेखाले आफूलाई माओवादी अध्यक्ष प्रचण्डमाथि विश्वास रहेको समेत खुलासा गरिन् । ‘माओवादी पार्टीले उठाएको जातीय नारा मलाई मनपर्छ’ रेखाले भनिन् ‘मलाई पुष्पकमल दाहालमाथि विश्वास छ । मलाई प्रचण्ड अहिले पनि मनपर्छ ।’

प्रतिक्रिया दिनुहोस्