धान दिवसमा मोडल निरुता क्षेत्रीको हट फोटो सार्वजनिक



१६ असार २०७५, काठमाडौं

‘मानो रोपेर मुरी उब्जाउने’ महिना मानिने असारको मध्य दिन आज धान दिवस संगै रोपाईं जात्राका रुपमा मनाउने गरिन्छ । विगतका वर्षमा जस्तै यस वर्ष पनि १५औं धान दिवस मनाइएको छ । असार १५ किसानहरुका लागि अन्त्यन्तै व्यस्तताको समय हो ।

यो समय मानो रोपेर मुरी फलाउने समय हो । तर पछिल्ला दिनमा यसलाई ग्यालमरको क्षेत्रसँग पनि जोडेर हेरिन थालिएको छ  ।यही दिनको अवसर पारेर मोडल निरुता क्षेत्रीको हट फोटो सार्वजनिक भएको छ ।

हेर्नुहोस् तस्विर :

प्रतिक्रिया दिनुहोस्