
१५ असार २०७५, काठमाडौं
२०७५ जेष्ठ २६ र २७ गते लिईएको नवौं कोरियन भाषा (EPS-TOPIK) परीक्षाको नतिजा सार्वजनिक भएको छ । कुल ८२ हजार परीक्षार्थीमध्ये ७४ हजार ८ सय ६६ जना परीक्षामा सहभागी भएका थिए । जसमध्ये ७९९६ जना उतीर्ण भएका छन् ।
उतीर्ण हुनेहरुको नामावलीः





