
१३ असार २०७५, काठमाडौं
तपाईँ जुत्ता किन्ने सोचमा हुनुहुन्छ ? त्यसो भए तपाईलाई नयाँ जुत्ता वा चप्पल किन्ने सुवर्ण अवसर आएको छ । नेपाली जुत्ता चप्पलका बिक्रीका लागि लोकप्रिय र चर्चित नेपाली जुत्ता घरमा जुत्ता तथा चप्पलको समर सेल मेला चलिरहेको छ । नेपाली जुत्ता घरको जमल, महाराजगञ्ज, कुमारी पाटी, अद्धवैतमार्ग बागबजार, बुद्ध मल बालाजुस्थीत आफ्नै बिक्रि कक्षमा स्टक रहुन्जेल सम्मका लागी यो योजना सञ्चालनमा रहेको छ ।
९ नेपाली जुत्ताचप्पल कम्पनीहरुले ७० प्रतिशतसम्मको छुटमा विक्रि गरिरहेको जुत्ताचप्पल हाल विशेष छुट सहितको मुल्यमा उपलब्ध रहेको छ ।
मुल्यसूची :






