चलचित्र रोमियो एण्ड मुनाको अफिसियल ट्रेलर सार्वजानिक (भिडियो सहित)



१३ असार २०७५, काठमाडौं

नेपाली चलचित्र जगतमा एउटा फरक स्वाद र फरक विषयवस्तुको विल्कुलै नया चलचित्र रोमियो एण्ड मुना आउन लागेको छ । यही श्रावन ११ गते अर्थात जुलाई २७ बाट उक्त चलचित्र प्रदर्शनमा आउन लागेको हो ।

नरेशकुमार केसीको निर्देशन रहेको चलचित्र रोमियो एण्ड मुनामा विनय र श्रृष्टिको अलवा सुस्मा कार्की, सुरक्षा पन्त, प्रज्वल सुजल गिरीको समेत अभिनय रहेको देख्न पाहिन्छ । प्रशन्न गोपाली, राजी श्रेष्ठ, राम शर्मा र कविन शाक्य चलचित्रका निर्माता रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्