१२ असार २०७५, काठमाडौं
नेपालका चर्चित पत्रकार ऋषी धमलाले बोल माया की अन्जलीसँग पहिलो पटक मोडलिङ गरेका छन् ।
हिमालय टिलिभिजनको चर्चित शो धमलाको हमालाबाट चर्चा कमाएका धमला पहिलो पटक म्यूजिक भिडियोमा देखिन लागेका हुन् ।