
११ असार २०७५, काठमाडौं
नेपालकी चर्चित हाँस्यकलाकार तथा समाजसेवी कुन्जना घिमिरे (सुन्तली) ले एक अन्तरवार्ताका क्रममा आफू महिनावारी ढिलो हुँदा घरपरिवारमा तनाब सिर्जना भएको बताएकी छिन् ।
पहिलोपटकको महिनावारी सम्झिदै सुन्तली भन्छिन्, ‘१५ वर्षको उमेर भईसक्दा पनि महिनावारी नहुँदा घरपरिवारमा चिन्ता भएको थियो ।’





