बोल्ड फिगरकै कारण संसारभरी चम्किएकी नर्स एज्मिना एन्जल



१० असार २०७५, काठमाडौं

पेशाले नर्स युवती एज्मिना एन्जल बोल्ड फिगरकै कारण संसारभर चम्किएकी छिन् । उनले इन्ष्टाग्राममा पोष्ट गरेका तस्वीरहरु संसारभर यति छिटो भाइरल होला भन्ने उनले समेत कल्पना गरेकी थिइनन् होला ।

बोल्ड फिगर भएकाहरु मनोरञ्जन क्षेत्रमा काम गर्लान्, मोडेल, नायिका वा प्रस्तोताका रुपमा जमेका होलान् भन्ने आम मानिसको धारणा हुन्छ तर उनी अझैपनि अस्पतलमै कार्यरत छिन् ।

उनले इन्ष्टाग्राममा पोष्ट गरेका तस्वीरहरु :

 

प्रतिक्रिया दिनुहोस्