
०६ असार २०७५, काठमाडौं
वरिष्ठ न्युरो सर्जन डा. उपेन्द्र देवकोटाको मृत्यु शोकमा नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियुले शोक वक्तव्य निकालेको छ ।
अनेरास्ववियुका कार्यबाहक अध्यक्ष शैलेश लामाद्वारा हस्ताक्षर भएको उक्त शोक वक्तव्यमा डा. देवकोटाले मानव जीवन र राष्ट्रका लागि पुर्याएको योगदान अतुलनीय र अविस्मरणीय रहेको स्मरण गर्दै उहाँको मृत्युले राष्ट्रलाई अतुलनीय क्षति भएको बताइएको छ ।
नेपाल र नेपालीको लागि गर्व गर्न लायक एक असाधारण नक्षेत्रको अन्त्यले सिङ्गो राष्ट्रलाई अपूर्णिय क्षति भएको जनाउँदै अनेरास्ववियुले देवकोटाको योगदानको खुलेर चर्चा समेत गरेको छ।
यस्तो छ अनेरास्ववियुद्वारा जारी शोक वक्तव्य :-






