
०५ असार २०७५, काठमाडौं
शैक्षिक उत्थान समूहले बूनपा ११ मा रहेका सामुदायिक विद्यालयहरुमा अध्ययनरत जेहेन्दार, गरिब, दलित तथा जनजाति समुदायका विद्यार्थीहरुलाई छात्रवृत्ति, पोषाक तथा खेलकुद सामग्री वितरणको लागि वडामार्फत सार्वजनिक सूचना जारी गरेको छ ।
जारी सूचना






