दीपिका पादुकोणको घरमा भिषण आगलागी



३० जेठ २०७५,काठमाडौँ

भारतीय नायिका दीपिका पादुकाण बस्ने मुम्बइको भ्यू मन्टे बिल्डिङमा भिषण आगलागी भएको छ ।

सुपर स्टार नायिका दीपिका पादुकोण यसै बिल्डिङको २६ औ तलामा बस्छिन् । उनी कुनै ब्राण्डको विज्ञापनको लागि बाहिर गएको समयमा आगोलागी भएको कारण उनलाई केही नोक्सान भने भएको छैन । एम्बुलेन्स, दमकल लगायत विभिन्न प्रविधिको सहयोगले आगो नियन्त्रणमा लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्