सलमान खानले कट्रिनालाई दिए यस्तो सल्लाह



३० जेठ २०७५, काठमाडौं

भारतीय सुपर स्टार सलमान खानले आफ्नो पूर्व प्रेमिका कट्रिनालाई तनाबबाट मुक्त हुन सल्लाह दिएका छन् ।

कट्रिनाका पूर्व प्रेमी रणवीर कपुरको अहिले आलिया भट्टसँग प्रेम भएपछि उनी लामो समय देखि तनाबमा रहेकी थिइन् । यो कुरा थाहा पाए पश्चात सलमान खानले कट्रिनालाई यस्तो सल्लाह दिएका हुन् । सलमान खान र कट्रिना पाँच वर्ष सम्म रिलेसनमा बसेका थिए । पछि अजब प्रेमकी गज्जब काहानीको सुटिङको क्रममा कट्रिना रणविरसँग नजिक भएकी थिइन् ।

ब्रेकअप पछि सलमान र कट्रिनाले गरेको चलचित्र टाइगर जिन्दा हे ब्लकबस्टर भएको थियो ।

प्रतिक्रिया दिनुहोस्