सलमानले दिए नेपालीलालाई ‘ईद’को शुभकामना (भिडियो सहित)



२७ जेठ २०७५, काठमाडौँ

बलिउड सुपरस्टार सलमान खानले मुस्लीमहरुको महान चाड ईदको अवसरमा  नेपालीहरुलाइ शुभकामना दिदै रेस ३ हेर्न आग्रह गरेका छन् । । भिडियो मार्फत सलमानले उक्त शुभकामना दिएका हुन् ।

नेपालीलाई सम्बोधन गर्दै उनले भनेका छन्, ‘हेलो नेपाल स्वीकार्नुहोस् ईदको शुभकामना, आगामी जुन १५ बाट चलचित्र रेस ३ आउँदैछ, यो चलचित्र नेपालका १३१ हलमा प्रदर्शन हुदैछ ।’

 

प्रतिक्रिया दिनुहोस्