२५ जेठ २०७५, काठमाडौँ
राष्ट्रिय खेलकुद परिषदद्वारा आयोजित दशौं राष्ट्रपति रनिङ्ग शिल्ड तेक्वान्दो प्रतियोगिता २०७५ कोटेश्वर तेक्वादो डोजाङमा सम्पन्न भएको छ । विजयी खेलाडीहरुलाई सांसद सानुकुमार श्रेष्ठले पुरस्कार वितरण गरेका थिए ।