वन वातावरण श्रमिक संघको अध्यक्षमा चन्द्रप्रकाश र महासचिवमा गंगा निर्वाचित



२१ जेठ २०७४, काठमाडौँ

वन वातारवरण श्रमिक संघ नेपालको दोस्रो राष्ट्रिय महाधिवेशन ०७५ जेठ २० गते काठमाडौंमा सम्पन्न भएको छ । अधिवेशनमा नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेपाली काँग्रेस सचेतक सांसद वालकृष्ण खाँड, सामुदायिक वन उपभोक्ता महासंघ नेपालका उपाध्यक्ष भीम प्रकाश खड्का समेतले सम्बोधन गरेका थिए ।

दोस्रो राष्ट्रिय अधिवेशनबाट आगामी कार्यकालको लागि नयाँ केन्द्रीय समिति समेत गठन भएको छ । नवगठित कमिटिमा :

अध्यक्ष : चन्द्रप्रकाश थानी
बरिष्ठ उपाध्यक्ष : बच्चु शाह कानु
उपाध्यक्ष : नवजुल खान
उपाध्यक्ष : घनश्याम भट्ट
महिला उपाध्यक्ष : कमला बिष्ट
महासचिव : गंगा बर्देवा
उप–महासचिव : डिल्ली गिरी
उप–महासचिव : शैलेन्द्र खड्का
कोषाध्यक्ष : दीपक भण्डारी

सदस्यहरु
चन्द्र देव बोहरा
तुलसा देवकोटा
रुपा थापा
विद्या खनाल
यादवप्रसाद भण्डारी
प्रेमकुमार राई
सुरवीर पोखरेल
निर्मला गिरी
समिरप्रसाद ढुङ्गेल
पुमिला योन्जन
अशोकनाथ योगी रहेको जानकारी सामुदायिक वन उपभोक्ताकर्मी नेत्रहरी भण्डारीले परिवर्तन खबरलाई बताए ।

 

प्रतिक्रिया दिनुहोस्