लालबाबुको अभियानमा कर्मचारी युनियनको असन्तुष्टी



१६ जेठ २०७५, काठमाडौं

संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयले निजामति कर्मचारीले काम भन्दा बढी राजनीति गरे भन्ने मनशायले राजनीतिक अधिकार कटौती गर्ने गरी संसोधन गर्न लागेको निजामति सेवा ऐन विधेयक मस्यौदा प्रति राष्ट्रिय स्तरका निजामति टे«ड युनियनहरुले सामूहिक संयुक्त विज्ञप्ती मार्फत विरोध जनाएका छन् ।

युनियनहरुद्वारा जारी संयुक्त विज्ञप्ती

 

प्रतिक्रिया दिनुहोस्