‘सञ्चार क्षेत्रलाई समेटेर बजेट निर्माण हुन्छ’ : मुख्यमन्त्री राई



१४ जेठ २०७५, इटहरी

प्रदेश का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले ल्याउन लगेको नयाँ बजेटले सञ्चार माध्यमलाई समेत समेट्ने बताएका छन् जनता टेलिभिजनको प्रदेश कार्यालयको उद्घाटन गर्दै राईले सो कुरा बताएका हुन्

सञ्चार क्षेत्र राज्य कै चौथो अंग भएकाले त्यसको विकासमा प्रदेश सरकार गम्भीर भएको राईको भनाई सञ्चार क्षेत्र छोटो समयमा विकास भएको क्षेत्र होराईले भनेजनतालाई सू–सूचित बनाउन यसको ठुलो भूमिका , त्यसैले सञ्चारमैत्री बजेट सरकारले ल्याउँछ

राईले प्रदेश सम्पूर्ण स्रोत साधनले भरिपूर्ण रहेको बताउँदै कृषी पर्यटन प्रदेशको मुख्य आम्दानीको स्रोत बन्न सक्ने भएकाले सञ्चार माध्यमले ती क्षेत्रलाई जोड दिएर कार्यक्रम बनाउन सुझाब दिएका छन्

सञ्चार माध्यम धेरै खुलेको तर सबै सञ्चार माध्यम सरकारको सहयात्रीको रुपमा विकासको साझेदार नबनेको राईको गुनासो । सञ्चार माध्यमले प्रदेश प्रतिनिधी प्रदेश कार्यालय खोलेर संघीयता कार्यान्वयन नै हुदैन भन्दै शंका गर्नेलाई चुनौति दिएको राईको भनाई

 

टेलिभिजनका अध्यक्ष डा. विजय पौडेलले जनताको दुःख पिडालाईमा साथ दिदै जनताका आवाज वुलन्द गर्न स्थापित गरिएको टेलिभिजन १० महिनामै प्रदेश नम्वर मा कार्यालय खोल्न सफल भएको जानकारी दिए बिगत महिना देखि नियमित प्रसारणमा गएको जनता टेलिभिजनले आफ्नो तेस्रो प्रदेश कार्यालयको रुपमा इटहरीमा कार्यालय सञ्चालनमा ल्याएको हो

 

प्रतिक्रिया दिनुहोस्