सिन्धुलीका समाजसेवी उज्जवल  विक्रम थापा सम्मानित



१४ जेठ २०७५, काठमाडौं

राजनीति भन्दा पनि समाजसेवीका रुपमा परिचित समाजिक अभियान्ता तथा सिन्धुली पुनः निर्माण अभियानका संयोजक समाजसेवी उज्जवल विक्रम थापालाई आज एक कार्यक्रमबिच सिन्धुली युवा व्यवसायी क्लबले सम्मान गरेको पञ्चायत कालदेखि राजनीतिमा सक्रिय थापा अहिले सामाजिक कार्यक्रम मार्फत समृद्ध सिन्धुली निर्माण अभियानमा सक्रिय छन्

कार्यक्रममा नव निर्वाचित सिन्धुली उद्योग वाणिज्य संघका सम्पूर्ण पदाधिकारीहरूलाई समेत क्लबले सम्मान गरेको थियो

 

प्रतिक्रिया दिनुहोस्