घर जग्गाधनीहरुलाई बुनपा ११ को जरुरी सूचना



०९ जेठ २०७५, काठमाडौँ

घर जग्गाधनीले घर वा जग्गा भाडामा लगाउँदा व्यक्तिगत विवरण विना आफु खुशी दिने गरेको पाइएकोले यस सम्बन्धमा ध्यानाकर्षण गराउन बुनपा वडा नं ११ ले सार्वजनिक सुचना जारी गरेको छ ।

आफुखुशी घरजग्गा भाडामा लगाउँदा अपराधिक क्रियाकलाप बढी समाजमा विसंगती र विकृति फैलने भएको हुँदा वडा कार्यलयमा सम्पर्क गरेर मात्र भाडामा दिन सुचना मार्फत अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्