कुशल नृत्यांगना तेरीया मगर (फोटो फिचर)



नाँचकै कारण विश्वभर चर्चा कमाउन सफल नेपाली चेली तेरीया मगर कुशल नृत्यांगना हुन् । उनी आफ्ना साथीहरुलाई समेत आँफुमा भएको प्रतिभा प्रदर्शन गर्न आग्रह गर्छिन् ।

तेरीया भन्छिन्, ‘कुनै पनि काम असफल भए आत्तिने र सफल भए मात्तिने गर्नु हुँदैन ।’ यो नै सफलताको प्रमुख सुत्र हो ।

सन् २०१२ मा जी टिभिबाट प्रशारण भएको ‘डान्स इन्डिया डान्स’ को विजेता मगर कलर्स टिभिमा प्रसारित चर्चित रियालिटी डान्स शो ‘झलक दिखला जा’ सिजन  नौं  को  समेत  विजेता  हुन् ।

   

प्रतिक्रिया दिनुहोस्