आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रम प्रस्तुत हुदै



७ जेष्ठ २०७५, काठमाडौं

सरकारले आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै छ । संघिय संसदमा दुवै सदनको संयुक्त बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई हस्तान्तरण गरेका छन् ।

प्रधानमन्त्रीले संघिय संसदको आजको बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई दिएसंगै रास्ट्रपतिले प्रस्तुत गरिरहेकी  छिन ।

प्रतिक्रिया दिनुहोस्