सिन्धुलीमा पार्टी एकतापछि दीप प्रज्जवलन



०३ जेठ २०७५, काठमाडौँ

नेकपा एमाले र माओवादी केन्द्र एकताको खुशीयालीमा नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता तथा शुभेच्छुकहरुले सिन्धुली जिल्ला सदरमुकाम सिन्धुलीमाढीमा दुवै पार्टीका जिल्ला स्तरीय नेताहरुको उपस्थितिमा दीप प्रज्जवलन गरिएको छ ।

दीप प्रज्जवलन कार्यक्रममा निर्वाचित सांसदहरु प्रदीप कटुवाल, राजन दाहाल लगायत सयौं कार्यकर्ताहरु अनेरास्ववियु सिन्धुलीका अध्यक्ष गोकर्ण भुजेलले परिवर्तन खवरलाई जानकारी दिएका छन् ।

   

 

प्रतिक्रिया दिनुहोस्