माओवादीबाट स्थायी कमिटीमा पर्ने नेताहरू (नामावली सहित)



३ जेठ २०७५, काठमाडौँ

विशेष स्रोतले जनाए अनुसार नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएर बन्ने एकिकृत पार्टीमा माअोवादीबाट स्थायी समितिमा पर्ने सम्भावित नामहरू यस प्रकार छन् ।

१) पुष्पकमल दाहाल (प्रचण्ड), चितवन,
२) नारायणकाजी श्रेष्ठ, गोरखा,
३) रामबहादुर थापा, चितवन,
४) टोपबहादुर रायमाझी, अर्घाखाँची
५) अमिक शेरचन, चितवन,
६) जनार्दन शर्मा, पश्चिम रुकुम,
७) वर्षमान पुन, रोल्पा,
८) देवप्रसाद गुरुङ, लमजुङ,
९) पम्फा भुसाल, ललितपुर,
१०) गिरिराजमणि पोखरेल, महोत्तरी,
११) मातृकाप्रसाद यादव, धनुषा,
१२) अग्नि सापकोटा, सिन्धुपाल्चोक,
१३) मणि थापा, प्युठान,
१४) लेखराज भट्ट, कैलाली,
१५) शक्ति बस्नेत, जाजरकोट,
१६) हरिबोल गजुरेल, सिन्धुली,
१७) देवेन्द्र पौडेल, बागलुङ
१८) जयपुरी घर्तीमगर, रोल्पा

र, यो पनि

प्रतिक्रिया दिनुहोस्