
३ जेठ २०७५, काठमाडौँ
बिहिबार बसेको एकता संयोजन समितिको बैठकले नेकपा एमाले–नेकपा माओवादी केन्द्रको एकतापछि बन्ने नेकपाको सचिवालयमा नौ सदस्यीय हुने बताएको छ । नेकपा एमालेबाट करिब सचिवालय टीम अन्तिम जस्तै छ भने माओवादीबाट एक जना चयन गर्न बाँकी रहेको आजको बैठकले जनाएको छ ।
को–को पर्छन् सचिवालयमा
एमालेबाट
केपी ओली
माधवकुमार नेपाल
झलनाथ खनाल
बामदेव गौतम
ईश्वर पोखरेल
माओवादीबाट
पुष्पकमल दाहाल (प्रचण्ड)
नारायणकाजी श्रेष्ठ
रामबहादुर थापा बादल





